Advertisement
![]() |
लोकसेवा परीक्षाको तयारी गर्दै
हुनुहुन्छ ? नेपालको इतिहास सम्बन्धी
लोकसेवामा सोधिने यि महत्वपुर्ण
प्रश्नहरुले परीक्षा तयारीमा तपाइलाइ
सहयोग पुर्याउन सक्छन्।
१.इतिहास भन्नाले के बुझिन्छ ?
–विगतका घटनाहरुको व्याख्या गर्ने विषय
।
२.इतिहासका पिता भनेर कसलाइ
चिनिन्छ ?
–हेरोटोडस
३. नेपाल शब्दको पहिलो उच्चारण
कहाँबाट भएको थियोे ?
– प्रचिन युनानको अर्थव परिशिष्टीमा
४.नेपाल इतिहासका शिरोमणी को हुन् ?
–वावुराम आर्चाय
५. वावुराम आर्चायले माउन्ट एभरेष्टलाइ
कहिले सगरमाथा भनेर नामाकरण गरेका
हुन् ?
– वि.स २०१३ मा
६.नेपाललाइ सत्ययुगमा के भनिन्थ्यो ?
– सत्यवती
७. नेवारी भाषमा नेपालको अर्थ के हुन्छ ?
–मध्यपाल
८.नेपालमा पहिलो राजस्थापना कुन वशंले
गरेको थियो ?
– गोपालवंशीले
९.गोपालवंशीका प्रथम राजा को हुन् ?
–भुक्तमान
१०.गोपालवंशीले नेपालमा कति वर्ष शासन
गरेका थिए ?
– ५२१ वर्ष
११. नेपालमा शासन गर्ने गोपालवंशी
राजा कति जना थिए ?
–८ जना
१२. गोपालवंशीको राजधानी कहाँ
थियो ?
–मातातिर्थमा
१३. पशुपतिनाथको स्थापना कसले थरेको
हो ?
–गोपालवंशीहरुले
१४. गोपालवंशपछि नेपालमा कुन वंशले
शासन गर्यो ?
–महिषपालले
१५. किँरातकालका प्रथम राजा को हुन् ?
–यलम्वर
rato pati बत
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...