-->
स्पेनमा ६.६ रेक्टर स्केलकाे भूकम्प
Advertisement

माघ ११, २०७२- स्पेनको मालागाबाट १६२
किलोमिटर दक्षिण–पूर्वमा पर्ने मेलिलियामा ६.६
रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक
केन्द्रले जनाएको छ ।


भूकम्पबाट त्यहाँ केही घरहरु चर्किएका छन् भने के
कति घाइते वा हताहत भए भन्ने विवरण भने
आइसकेको छैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.