Advertisement
![]() |
खराब भनेर कुनै अपराधिक घटनामा सहभागी हुने
केटाहरुलाई भनिएको होइन् । यहाँ खराब भनेर कुनै उद्देश्य
विना आफ्नै मर्जिको भद्रगोल जिन्दगी बिताउन खोज्ने
केटाहरुलाई भनिएको हो ।
यस्ता केटाहरुले आफ्नो बाहेक अरु कसैको बारेमा सोच्ने
गर्दैनन् । असल केटाहरुले आफ्नी प्रेमिकालाइृ कसरी खुसी
बनाउ भनेर चौबीसै घण्टा सोचिरहन्छ । तर यसको विपरीत
केटीहरु भने घमण्डी र सन्की
खालकाहाइफाइ देखाउने खालका केटीहरु मन पराउने
गरेको एक अनुसन्धानले देखाएको हो । केटीहरुको यस्तो
बानीलाई लिएर थुप्रै प्रकारका अनुसन्धनहरु गरिएका छन् ।
मानव व्यवहारको अध्ययन गर्न केही शोधकर्ताहरुका
अनुसार महिलाहरुलाई खरब केटाहरुलाई सुधार गर्न सकिन्छ
भन्ने लाग्ने गरेको बताएका छन् ।
उनीहरुलाई यस्तो गर्दा आनन्द महसुस हुने बताइएको छ ।
जसरी बच्चालाई काम गराउँदा बच्चाले त्यो काम ग¥यो
भने आननद महसुस हुनछ त्यस्तै खराब पुरुषलाई सुधार्दा
महिलाहरुले आनन्द महसुस गर्ने बताइएको छ । तर केटीहरुले
गरेको यस प्रकारको माया दीर्घकालीन नभइ क्षणिक हुने
हुने र उमेरको परिपक्वतासँगै उनीहरुले इमान्दार र असल केटा
मन पराउने गरेको पनि बताइएको छ ।
केटीहरु प्रेम गर्ने समयमा त्य प्रकारका केटा रोजे पनि
विवाह गर्ने बेला भने आफ्नो भावनालाई प्राथमिकता
दिने केटाहरु खोज्ने गरेको अनुसन्धानले बताएको छ ।
बिभिन्न अनलाइनहरूबाट साभार
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...