-->
यौनसम्पर्क गर्ने बेला महिलाहरु किन बन्द गर्छन् आँखा ?
Advertisement

एजेन्सी

यौन
सम्बन्ध
हरेक
दम्पत्तिका
लागि
महत्वपूर्ण
हुन्छ

यसैका
लागि
गरिएका
हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् ।
यसैक्रममा एउटा अर्काे अध्ययन पनि भएको छ कि
यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन ?
अध्ययन भन्छ- यदि कोही महिला यौनसम्पर्कका बेला
आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा
लिइरहेकी छिन् । अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि
दिइरहेका छन् ।



अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम
सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि
यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनको ध्यान
आफ्नो पार्टनरमा जान्छ । जसका कारण उनले चरम
सन्तुष्टि पाउँदैनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि
स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन


त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।
अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर
पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि
चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् । यद्यपी
त्यो समयमा महिलाको ग्लैड(ग्रन्थी)बाट तरल रफ्तारमा
हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश
दिन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.