Advertisement
![]() |
आलुलाई मसिनो पारेर पिस्नुहोस् र त्यसको रसमा
कपासको डल्लो भिजाउनुहोस् ।
आँखा चिम्म पारेर सबै डार्क सर्कल छोपिने गरि उक्त
कपासको डल्लो १० मिनेटसम्म राख्नुहोस् त्यसपछि चिसो
पानीले मुख धुनुहोस् ।
एक चम्चा गेलभेंडा र कागतीको रस दिनमा दुई पटक डार्क
सर्कलमा लगाउने गर्नाले पनि कालो दाग कम गर्न मद्दत
गर्छ ।
एक ग्लास गोलभेंडाको रसमा पुदिनाको पात, कागतीको
रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा राहत प्रदान
गर्छ ।
पाँचवटा बदामलाई मसिनो गरेर पिस्नुहोस् र त्यसमा
अलिकति दुध मिसाएर पेष्ट बनाउनुहोस् । उक्त पेष्ट डार्क
सर्कलमा लगाउने गर्नुहोस् । आँखा वरिपरिको छालामा
चमक आउनेछ ।
दनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम
आँखाको वरिपरि लगाउने गनुहोस् ।
पदिनाको पातलाई पिस्नुहोस् र त्यसलाई आँखा वरिपरि
लगाउने गर्नुभयो भने थाकेको जस्तो देखिने आँखामा राहत
प्रदान गर्छ ।
Advertiseme
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...