-->
सेक्स गर्दा योनीभित्रै विर्य झर्यो ? चिन्ता नलिनुहोस यसो गर्नुहोस
Advertisement

गर्भ
रहन
धेरै
कुराको
तालमेल
मिल्नुपर्छ

कतिपय
स्थितिमा
पहिलो
वा
एक
मात्र
यौनसम्पर्कमा
नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको
वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही
पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्
। त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये
एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण
हुन मुख्य रुपमा :
१.डिम्ब निष्कासन २.यौनसम्पर्क ३. वीर्य स्खलन ४. डिम्ब
निषेचन तथा ५.डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ ।
तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र
निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने
सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको
हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब
निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८
दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने
भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै
धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ
भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा
त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र
केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित
काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ
रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै
ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई
नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६
महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ । सबैभन्दा छोटो
महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन
पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा
गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४
दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ,
अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २०
हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन
सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको
नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू
समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग
गर्नुपर्छ ।
यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार :


१.सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ

रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन

३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन

४. एस्पिरिनले गर्भाधारण रोक्छ ।

५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।

६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ
रहँदैन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.