-->
महिलाको योनीको आकार कति इन्च भएमा धेरै यौन सन्तुष्टी
Advertisement

व्यक्तिअनुसार
लिङ्ग
वा
योनिको
नाप

आकारमा
धेरै
भिन्नता
हुन्छ

कामसूत्रका
लेखक
ऋषि
वात्सायनले
पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको
वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार
खरायो, वृष साँढे तथा अर्ध घोडा र योनिको
गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-
तीन वर्गमा विभाजित गरेका छन् ।
बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको
घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान
अर्थात समरतु मानिन्छ ।
त्यसबाहेकका अन्य यौनसम्पर्कलाई विषमरतु भनिन्छ
। विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी
योनिको भन्दा ठूलो भएको स्थितिमा उच्चरतु
भनिन्छ भने सानो भए नीचरतु । सामान्यतः
उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव
धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५ इन्चको
हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा
भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग
हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.