Advertisement
![]() |
एजेन्सी । यौन सम्बन्ध हरेक दम्पत्तिका लागि
महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं
अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् ।
यसैक्रममा एउटा अर्काे अध्ययन पनि भएको छ कि
यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द
गर्छन ? अध्ययन भन्छ- यदि कोही महिला
यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको
अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात
पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।
अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा
चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द
हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस्
उनको ध्यान आफ्नो पार्टनरमा जान्छ ।
जसका कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा
अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि
जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला
उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।अध्ययनको
दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि
आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि
चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् ।
यद्यपी त्यो समयमा महिलाको ग्लैड(ग्रन्थी)बाट
तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द
गर्नका लागि सन्देश दिन्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...