ज्योति मगरले यसरी
दिइन् जाडोलाई चुनौति
Advertisement
![]() |
काठमाडौं
।
चर्चित
लोक
गायिका
एवं
मोडल
ज्योति
मगर
बेला
बेलामा
चर्चामा
आइरहन
रुचाउने
सेलिब्रेटी
हुन्
।
विभिन्न
समयमा
सामाजिक
सञ्जाल
फेसबुक
मार्फत्
विभिन्न
खाले
तस्वीरहरु
सार्वजनिक गर्दै चर्चाको शिखरमा रहँदै आएकी उनले
मध्य जाडोमा खुकुलो कपडा लगाएर आजको दिन सुरु गरियो भन्दै
पोष्ट गरेकी छिन् ।
वक्षस्थल देखिनेगरि कपडा लगाएर खिचिएको फोटो राख्दै उनले
जाडोलाईनै चुनौति दिएको भन्दै उनका फ्यानहरुले विभिन्नखाले
कमेन्टहरु गरेका छन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...