-->
त्रिभुवन विमानस्थल नजिकका छ घर भत्काइँदै
Advertisement

काठमाडौँ : हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएपछि त्रिभुवन
विमानस्थल नजिकका छ वटा घर भत्यकाले त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा

उडान व्यवस्थापनमा समस्या भएपछि आगामी हप्तादेखि
विमानस्थल नजिकै ३५ नम्बर वडाका छ वटा घरको एकदेखि पाँच मिटरसम्म
भत्काउन लागिएको काठमाडौँ महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख
धनपति सापकोटाले जानकारी दिए ।

महानगरपालिकाले थप चार वटा घरको तला बढाउने काममा पनि रोक लगाएको छ


भत्काउन लागिएका सबै घरमध्ये केही नक्साबिनाका तथा
केही नक्सा विपरीत निर्माण गरिएको पाइएको
कामपाले बताएको छ ।

कामपा बोर्डका इन्जिनियर वीरबहादुर कार्कीको
संयोजकत्वको एक टोली र विमानस्थल ३५ वडा कार्यालयका
प्राविधिक समितिले स्थलगत निरीक्षणमा उक्त प्रतिवेदन तयार
गरी निर्णय गरेको हो । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.