-->
माधव नेपालले दिए ऋषि धमलाकी छोरीलाई प्रधानमन्त्री बन्ने आशिष
Advertisement

December, 2015
काठमाडौँ, ९ पुष । विबाद र चर्चाका राजा नै मानिन्छ ऋषि धमलालाई ।

उनी आफुलाई सक्षम, सवल र ठूलो कोटीको
संचारकर्मी ठान्छन् तर उनका दर्शक श्रोता उनलाई पत्रकार
मान्न राजी नै हुँदैनन् । श्रोता र दर्शकले धमलालाई एउटा
स्रोतका रुपमा मात्रै हेर्छन् ।

हरेकपल खट्न सक्ने र लाज सरम नमान्ने बानीका कारण
धमला पत्रकारीतामा मात्रै सिमित छैनन् । उनी
नेपालका शक्तिशाली मन्त्री जत्तिकै हैशियत
राख्छन् यो तितो सत्य हो । यही राम्रो बानीका
कारण नामी नेताहरुले पनि धमलाको वचन खेर फाल्दैनन् र
उनको निमन्त्रणालाई स्विकार्छन् ।
बिहिबार पनि धमलाको निमन्त्रणालाई स्विकारेर माधव नेपाल र उनको भेटघाट
भयो । तर यो भेटघाट कुनै वादविबाद वा राजनीतिक थिएन ।

धमलाकी छोरी एरिका धमलाको अन्नप्रशनको
उपलक्ष्यमा आयोजित कार्यक्रमका अवसरमा थियो । सो अवसरमा नेता
नेपालले धमलापुत्री एरिकालाई प्रधानमन्त्री बन्ने
आशिस दिएका थिए ।

सो अवसरमा शेर बहादुर देउवा, नायक राजेश हमाल, सशस्त्र
प्रहरी महानिरीक्षक दुर्जकुमार राई लगायतका
विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । तस्विर : मुकुन्द
कालिकोटे
.


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.