यी विश्वचर्चित स्टार, जो मरेपछि
पनि पैसा कमाइरहेका छन
Advertisement
![]() |
एजेन्सी । माइकल ज्याक्सनले यो
संसार छोडेको पनि ६ वर्ष भइसक्यो तर
आज पनि उनका समर्थकहरुको कुनै कमी
छैन ।उनको सन् १९८२ मा ‘थ्रिलर’
नामको एक एल्बम आएको थियो ।
अमेरिकामा मात्र यो एल्मबको ३०
करोड प्रति बिक्री भइसकेको छ,
जबकी पूरै संसारमा यसको १०० करोड
भन्दा धेरै प्रतिहरु बिक्री भइसकेको छ ।
‘थ्रिलर’ ले आठ ग्रैमी अवार्ड पाएको
छ, जो आफैमा रेकर्ड हो । माइकल
ज्याक्सनले आफ्नो जीवनकालमा
निकालेका एल्बमको बिक्रीबाट
आजसम्म पनि पैसा कमाइरहेका छन् ।
उनी यौ धर्तीबाट विदा भएपनि उनका समर्थक
शुभचिन्तकहरुले बिर्सन सकेका छैनन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...