-->
श्रीमानसँग दुईदिन मात्र विताए : नायिका स्वेता खड्का
Advertisement

नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु पश्चात पहिलो पटक
नायिका श्वेता खड्का सञ्चारमाध्यममा आएकि छिन् ।
विवाह गरेको केही समयमै पति वियोगको
पीडामा परेकी नायिका स्वेता खड्काले विवाह
हुनुभन्दा अगाडि नै श्रीमान विरामी भएको
वीवीसी नेपाली
सेवाले गरेको कुराकानीमा उनले आफ्नो
पीडादायी अनुभूति साटेकी छन्।
‘विवाह हुनु एक हप्ताअघिनै उहाँ विरामी हुनुभएको
थियो। बिहा गरिसकेकपछि पनि उहाँलाई मैले कहिलै
हेल्दी लाईफमा भेटिनँ। बिहा गरेपछि दुई दिनसम्म मात्र
उहाँसँगै घरमा बसेँ बाँकी सबै समय उहाँसँग मैले
अस्पतालमा विताएकी थिएँ।’
जीवनमा यति ठूलो चोट बोकेकी स्वेताले
आफूलाई केही त गर्छु भन्ने हिम्मत लिएको बताइन्।
उनले आफू अझैसम्म पनि अस्वस्थ् रहेको बताउँदै
केही समयपछि स्वस्थ भएमा अवस्य पनि
श्रीमानले देखेको सपना पूरा गर्ने बताइन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.