-->
जाडोमा सुन्ताला खानुका १२ फाइदा
Advertisement

भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक
क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो
समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि
जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ
। जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल
खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता
फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको
प्रभाव कम गर्छ।
१ अल्सर
सुन्तला खानले पेटमा रहेको अल्सरको संक्रमण कम
हुन्छ
२ इम्युनिटी पावर
सुन्तला सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
३ आँखा
सन्तुलामा रहेको भिटामिन हाम्रो आखाँका
लागि फाइदाजनक हुन्छ ।
४ कोलेस्टल
सन्तुलामा रहेको फाइबरले कोलेस्टललाई सन्तुलनमा
राख्न भूमिका खेल्छ ।
५ मोटोपन
वजन कम गर्नका लागि सुन्तलना सेवन निकै राम्रो
उपाय हो ।
६ कफ
कफले गाह्रो भएको छ भने सुन्तला खानुहोस् । यसले
कफ निकाल्छ
७ कब्जियत
सुन्तला खानले पेटको कब्जियतबाट चाडैँ मुक्ती
पाइन्छ ।
८ थकान
थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् ।
तपाई तत्कालै सहज महसुस गर्नुहुनेछ ।
९ किड्नी
सुन्तलाले किड्नी र पिसाबसँग सम्बन्धि रोगहरु
निर्मूल पार्न भूमिका खेल्छ ।
१० दाँतको रोग
दाँत वा गिजामा देखिएका रोगहरु सुन्तला सेवनले
हट्छन् ।
११ ग्याँस
पेटमा ग्याँस जम्मा भएर असहज महसूस भएका बेला
सुन्तलाको जुस खानुहोस् ।
१२ अनुहारको सुन्दरता
सुन्तलाको बोक्रालाई सुखाएर पिध्नुहोस् र पाउडर
बनाउनुहोस् । यस पाउडरलाई गुलाब जल वा दुधसँग
मिसाएर लगाउँदा अनुहारको रंग सफा हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.