-->
यौन सम्बन्धी केही रोचक तथ्यहरु
Advertisement

संचालनका लागि यो अनिवार्य सर्त
हो । यौन तथा सम्भोगको विषय
मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा
सिक्ने विषय पनि हो । तर दुनियाको
अनिवार्य तथा शाश्वत सत्यको रुपमा
रहेको सेक्सका विषयमा धेरै तथ्य तथा
सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ ।
कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि
हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता
छन् :
सम्भोगले मानिसले पीडा सहनसक्ने
क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला
सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र
पीडा सहने सीमा पनि बढाइदिन्छ ।
एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट
स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै
महिलालाई गर्भाधारण गर्न पुग्छ ।
पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै
विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा
केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य
महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि
पाँच दिनसम्म बाँच्न सक्छन् ।
सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब
निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी
सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात्
पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले
पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको
असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि
रहिरहनछ ।
सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको
क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा
२५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।
सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको
बेला उत्सर्जन हुने रिल्याक्सिंग हर्मोनका कारण
ब्लड प्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले
सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा
शान्त गरिदिन्छ ।
अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक
सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने
समस्या कम हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.