-->
राजधानीका मसाजमा विदेशी महिला वेश्या, रेट प्रतिव्यक्ति ६ हजार !
Advertisement

एजेन्सी

पछिल्लो
समय
फस्टाउदो
यौन
व्यापारमा
विदेशी
महिलासमेत
संलग्न
भएको
पाइएको


सोमबार
प्रहरीले रेड एरियामा छापा हान्दा लुकिछिपी हुँदै
आएको यौन व्यापारमा विदेशी महिला संलग्न
भएको पाइएको हो । राजस्थानको राजधानी
जयपुरमा वेश्यावृत्ति गर्दै गरेका १० विदेशी
महिलासहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ
।प्रहरीले सहरका अलग अलग स्थानमा छापा हानेर
उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी
अनुसन्धानका अनुसार विदेशी महिलाहरुले र
स्थानीय ८ जनासँग मिलेर सहरका विभिन्न
स्थानमा वेश्यावृत्ति धन्धा गरिरहेका थिए । सबै
अभियुक्तविरुद्ध सहरको सदर थानमा मुद्दा दर्ता
गरिएको छ ।
प्रहरीले छिमेकी घरमा यौन धन्दा हुँदै गरेको
स्थानीयको उजुरीलाई सूचना बनाएर छापा हान्दा
थाईल्याण्डका १० महिला र ८ स्थानीय पुरुषलाई
पक्राउ गरेको हो ।पक्राउ पर्नेमा म्यानेजर समेत छन्
। उनीहरुले मसाज सेन्टरका नाममा यौन धन्दा गर्दै
आएको पाइएको प्रहरीले जनाएको छ । मसाजपछि
ग्राहकले शारीरिक सम्पर्क राख्न खोजे ३ देखि ६
हजार रुपैयाँमा तयार हुन्थे । प्रहरीले अभियुक्त
थाइल्याण्डका महिलाको पासपोर्ट र भिजाको
जफत गरेर घटनाको थप अनुसन्धानमा जुटेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.