-->
राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस
Advertisement

काठमाडौं । एक रातमा कति पटकसम्म
यौनसम्पर्क राख्ने भन्ने विषयमा अब
कुनै चिन्ता लिनपर्ने छैन ।किन भने
आफ्नो सेक्स पाटनरसँग मन मिले दिन
वा रातमा जति बेला, जति पटकसम्म
पनि यौनसम्पर्क राख्न सकिनेछ ।
चिकित्सकहरूका अनुसार यौनसम्बन्ध
राख्नु भनेको आफ्नो इच्छालाई
पूर्तिका लागि हो । यदि केटा र
केटीबीच कुनै अपात्ति हुँदैन भने जति
पटक पनि यौनसम्बन्ध राख्न सकिने
अनुसन्धानले देखाएको छ ।यौनसम्बन्ध
भनेको बराबरको आनन्द हो । यदि दुबै
सेक्स गर्न तयार छन् भने यसलाई कति
पटक गर्ने वा कुन समयमा गर्ने भन्ने
रोकतोक छैन । रातिमा त झन् जति
पटक पनि सेक्स गर्न सकिन्छ ।उमेरका
कारण धेरै पटक वा थोरै पटक सेक्स
गर्नेमा फरक पर्ने चिकित्सकहरूको भनाइ छ । सहवास
वा सेक्समा चरमसीमाको आनन्द अन्तिम पटकसम्म
रहने गर्छ ।सेक्स गर्दा भने चिकित्सकको
सल्लाहविना कुनै पनि प्रकारको यौनवद्र्धक
औषधि सेवन गर्न नहुने जनाइएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.