Advertisement
![]() |
बिहीबार, ९ पुष
मेष राशि (Aries) (चू,च,चो,ला,ली,लू,ले,लो,आ):
सामुद्रिक शास्त्र अनुसार मेष राशि भएका
महिलाहरुको गर्दन भन्दा माथिल्लो भाग धेरै नै
संवेदनशील हुने गर्छ ।ती स्थानहरु जस्तै कान, गाल
तथा कपाललाई हल्का संग सहलाउने हो भने
महिलाहरुलाई आनन्द मिल्नेछ । व्यक्तिगत रूपमा यो
राशिका महिलाहरु रातो रंग संग सहजै आकर्षित हुने
गर्छन् । आसपासको माहौलमा रातो रंग (जस्तै
बेडरूमको रंग , रातो गुलाफ, रातो बत्ति) लाई देखेर
उनीहरु धेरैनै रोमान्चित हुने गर्छन् ।
वृषभ राशि (Taurus)
(इ,उ,ए,ओ,वा,वि,वू,वे,वो):ज्योतिषको जानकारी
अनुसार वृष राशिका महिलाहरुको स्वभाव धेरै
रोमान्टिक र गम्भीर पनि हुनेगर्छन् ।यिनीहरुलाई
गर्दनमा स्पर्श गर्दा अत्यन्त राम्रो मान्छन् ।
यिनीहरुलाई घमण्डी ,जथाभावी बोल्ने मानिस मन
पर्दैन ।
मिथुन राशि (Gemini) (का,की,कू,घ,ड,छ,के,को,हा):
यो राशिका मानिसहरु धेरै नै कामुक स्वभावका
हुन्छन् । स्वभावले यिनीहरु रोमान्टिक त हुन्छन् नै तर
आवश्यक परेको खण्डमा अर्को मानिसलाई
झुक्काउन र फसाउनलाई पनि पछी पर्दैनन् । मिथुन
राशिका महिलाहरुलाई लोभाउनको लागि
तपाईलाई उनीहरुको धेरै माया गर्ने व्यक्तिको रुपमा
प्रस्तुत हुनुपर्ने हुन्छ ।यो राशिका महिलाहरुको
काँध ,हात तथा औलाहरु अत्यन्त संवेदनशील हुने गर्छन्
त्यसैले ती अंगहरुमा स्पर्श गर्दा उनीहरुलाई आनन्दित
बनाउने गर्छ ।
कर्कट राशि (Cancer) (ही,हू,हे,हो,डा,डी,डू,डे,डो):
यो राशिका स्त्री-पुरुष स्वभाव भन्दा भावुक र
संवेदनशील हुनेगर्छन् । सामान्यतया उनीहरु अरुलाई
भन्दा स्वयमलाई बढी प्राथमिकता दिने गर्छन् ।यो
राशिका महिलाहरुको ह्रदय स्थल तथा गर्दन
मुनिको भाग बढी संवेदनशील हुने गर्छ । प्रेमका साथ
साथै उनीहरुलाई ती भागहरुमा स्पर्श गर्नाले सजिलै
उत्तेजनाको अनुभव मिल्नेगर्छ ।
सिंह राशि (Leo) (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): यो
राशिका महिलाहरुलाई प्रेम तथा प्रणय सम्बन्ध
मार्फत साथि बनाउन सजिलो हुन्छ ।
अतिआत्मविश्वास हुने भएकाले यिनीहरुलाई
आफुलाई अत्यन्त माया गर्ने जीवनसाथीको
चाहाना हुनेगर्छ । सिंह राशिका महिलाहरुको
शरीरको पछाडिको भाग संवेदनशील हुने गर्छ त्यसैले
उनीहरुलाई त्यो भागमा छुँदा आनन्दको अनुभूति
गर्छन् ।यसको अलावा उनीहरुलाई आफ्नो प्रशंसा
गरेको धेरै नै मन पर्छ ।
कन्या राशि (Virgo) (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
कन्या राशिका महिलाहरु केटाहरुलाई प्रेम बारे
कुरा खुलाउन लजाउँछन् ।उनीहरुको शरीरको
माथिल्लो भाग अत्याधिक संवेदनशील हुने गर्छ ।
यिनीहरुलाई आफ्नो साथि संग कुरा गरेर समय
गुजार्न आनन्द लाग्छ ।
तुला राशि (Libra) (रा,री,रू,रे,री,ता,ती,तू,ते):शुक्र
ग्रहको स्वामित्व रहने तुला राशि भएको
महिलामा काम-वासना प्रवल रुपमा हुनेगर्छ । यो
राशिका महिलाहरुमा प्रेम गर्नेहरु प्रति सजिलै
आकर्षित हुनेगर्छन् । तर प्रेम सम्बन्ध भएको बेला
यिनीहरु आफ्नो कुरा खुलाउन चाहँदैनन् ।यिनीहरुको
शरीरको पछाडिको भाग संवेदनशील हुने भएको ले
उनीहरुलाई त्यहाँ स्पर्श गर्दा धेरै नै उत्तेजित हुनेगर्छन्
।
वृश्चिक राशि (Scorpio)
(तो,ना,नी,नू,ने,नो,या,यी,यू): मंगल ग्रह अन्तर्गतको
राशि भएको कारण यो राशि भएका महिलाहरुमा
अर्कै प्रकारको आक्रमकता हुने गर्छ ।त्यसै कारण प्रेम
सम्बन्धको विचमा पनि यो राशि भएका महिलाहरु
आक्रामक रुपमा प्रस्तुत हुन सक्छन् । जवकी स्वभावले
वृश्चिक राशि का महिलाहरुलाई कोमल स्पर्श
गरेको मन पर्छ ।यिनीहरुलाई रुखो स्वाभाव ,फरक
व्यवहार गरेको मन पर्दैन ।
धनु राशि (Sagittarius)
(ये,यो,भा,भी,भू,धा,फा,ढा,भे): ज्योतिष शास्त्र
अनुसार यो राशिका महिलाहरु धार्मिक
स्वाभावका हुन्छन् त्यसैले यिनीहरुलाई प्रेम
सम्बन्धमा खुल्लापन राम्रो लाग्दैन ।तर यिनीहरुलाई
गित ,कविता ,रोमान्टिक माहोल भने मन पर्छ ।
यिनीहरुको पैताला माथिको भाग संवेदनशील हुने
भएपनि यीनीहरुलाई उत्ताउलोपना भएको लोग्ने
मानिस मन पर्दैन ।
मकर राशि (Capricorn)
(भो,जा,जी,खी,खू,खे,खो,गा,गी): यस राशिका
महिलाहरु अस्थाई सम्बन्ध बाट टाढा रहन रुचाउँछन् ।
यिनीहरु विश्वासिला र वफादार हुन्छन् ।
यिनीहरुलाई आफ्नो साथि संग दायाँबायाँ कुरा
गर्न भन्दा मौन भएर घुम्न डुल्न मन लाग्छ , एक
अर्काको आँखामा हेरेर कुरा गर्न उनीहरु मन पराउँछन्
। यिनीहरुको गोडाको भाग बढी संवेदनशील हुने
गर्छ ।
कुंभ राशि (Aquarius) (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
जल तत्व को राशि भएको कारण यो राशिका
महिलाहरु पुरुषहरुलाई प्रेम गर्न उत्साहित हुने गर्छन् र
प्रेम सम्बन्धमा आफ्नो प्रेमीलाई धेरै सघाउने
प्रकारका हुन्छन् । यो राशिका महिलाहरुका ह्रदय
स्थल तथा पछाडिको भाग अत्यधिक संवेदनशील हुने
गर्छ ।
मीन राशि (Pisces) (दी,दु,थ,दे,दो,चा,ची): गुरु
प्रधान राशि भएको कारण यो राशि भएका
महिलाहरुको शरीर धेरैमात्रमा मोटो हुने गर्छ ।
परन्तु प्रेममा उनीहरुलाई कुनै प्रकारको सवाल
जवाफ मन पर्दैन ।तर मायामा जिस्कनु ,अनेक प्रश्नहरु
गर्नु ,कतै घुम्न जानु यिनीहरुलाई मन पर्छ ।
यिनीहरुको शरीरको तिघ्रा र पिडुलाको भाग
अत्यधिक संवेदनशील हुने गर्छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...