-->
जोयालाई साच्चिकै नेपाल मै राख्ने हो भने १ जना पुरुष अगाडी आऊ: होइन भने फेसबुकमा नकाराउ : लतिका श्रेष्ठ
Advertisement

जोया..जोया ..जोया !!
आज भोलि सम्पुर्ण नेपालीको फेसबुक को स्टाटस बनेको छ ! सबै आ-आफ्नै हिसाबले बुझ्दैछन,लेख्दैछन र आदर्शको कुरा हरु छात्दैछन !! कसैले बुझ्नु खोजेको छ जोयाले के चाहन्छे ??
हो उसले रोजेको मान्छे गलत रहेछ त्यसलाई जति गाली गरेपनि, जति सजाए दिएपनि कम हुन्छ I तर आफ्नो जिबन साथी भनौदो नै उस्तै परेपछि यहाँ भबिष्य नदेखेर आफ्नो माइती घर जानु र कानुनी प्रक्रिया पुर्याएर माइती पठाउनु सरकारको राम्रो पक्ष्य हो , उनलाई साच्चिकै
नेपाल मै राख्ने हो भने एकजना पुरुष अगाडी आएर उसको दुइटा बच्चा र जोयालाइ स्वीकार गर्नु पर्छ ! होइन भने त्यसै फेसबुक मा कुरा गरे जस्तो सजिलो जिन्दगी छैन I जोया लाई होइन अब साउदी कतार मलेसिया सिरिया इराक तिर अलपत्र परेको नेपाली हरु लाई फिर्ता बोलाउन आवाज उठाउनुस !!!Latika Shrestha भन्नुहुन्छ ।।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.