-->
जहाँ महिलाले खुलेयाम राख्छन् यौनप्रस्ताव ! अस्वीकार गरे पुरुषलाई कडा सजाय
Advertisement

एजेन्सी । विश्वमा पुरुषहरु
यौनसम्पर्क गर्न नपाएर महिलाको बलात्कार
गर्छन् ।दक्षिण एशियामै सबैभन्दा
बढी भारत र त्यसपछि नेपालमा महिला
तथा युवतीमाथि बलात्कार हुन्छ । तर,
युरोपको एक देशमा महिलाको यौनप्रस्ताव
अस्वीकार गरे कडा
कारवाही हुन्छ ।इण्डोनेसियाको
सीमा नजिकै पर्ने पपुवा
न्युगिनीको बसा गाउँका महिलाहरु
पुरुषलाई सित्तैमा यौनसम्पर्कका लागि प्रस्ताव
गरिरहेका छन् ।पपुवा न्युगिनीको
सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र
अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ कि
यहाँका जोसुकै पुरुषलाई यौनप्रस्ताव राख्न खुल्ला
गरिदिएको छ ।यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे
ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् ।
यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्नेछैन् ।
यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड
जातिका महिलालाई दिइएको हो । यो अधिकारको सहयोगमा यो जातका महिलाले
कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका
पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् ।यहाँ वर्षको एकपटक याम फेस्टिभल
मनाइन्छ । त्यो मेलाका क्रममा महिलाहरु झाडीमा लुकेर
यौनसम्पर्क राख्नका लागि पटाउथे । अब भने सिधै यौनप्रस्ताव राख्न
पाउनेछन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.