-->
पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्पको धक्का
Advertisement

हगकङ्ग, १२ माघ
पपुवा न्यु गिनीमा मङ्गलबार ५.८ रिक्टर स्केलको भूकम्प
गएको समाचार छ ।
पपुवा न्यु गिनीको टरोनदेखि ९६ दक्षिणमा सो इलाकामा सो
भूकम्पले बढी प्रभावित भएको जनाइएको छ ।
भूकम्पबाट मानवीय सपत्ती क्षतिको हालसम्म
कुनै समाचार प्राप्त नभएको बताइएको छ ।
पपुवा न्यु गिनीमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको
पाइन्छ । एएफपी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.