-->
१० वर्षदेखि म्याच फिक्सिङमा संलग्न रहेको खुलासा
Advertisement

काठमाडौं

म्याच
फिक्सिङमा
मुछिएका
सागर
थापाले
लगाएको
आरोपहरुमाथि
स्पोट्र्स
र्याडरले
कडा
प्रतिक्रिया
जनाएको


स्पोर्टर्याडर सेक्युरिटी सर्भिसका प्रवन्ध निर्देशक
एन्डि्रयास क्रान्निच ले एक विज्ञप्ति जारी गरी
सागरले लगाइएका आरोपको कडा खण्डन गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ कि थापा सहितका
खेलाडीहरुले बिगत १० वर्षदेखि म्याच फिक्सिङमा संलग्न
रहेको अनुसन्धानले पुष्टी गरेको छ ।अनुसन्धानबाट ती
खेलाडी तथा प्रशिक्षकहरुले विगत १० वर्षयता थुप्रै फुटबल
खेलहरुको नतिजा प्रभावित बनाउन भूमिका खेलेको
देखिएपछि उनीहरुलाई आजीवन प्रतिवन्ध लगाइएको हो,’।
स्पोट्र्स र्याडरको प्रतिवेदनमा आधारित रहेर एएफसीले
सागर थापा सहित सन्दिप राई, अन्जन के सी, रितेश
थापा, बिकाश छेत्री माथि आजीवन प्रतिवन्ध लगाएको
थियो
लोड हुँदै अन्य खबरहरू...
January 26, 2016 मा प्रकाशित |
इस्मरण रहोश सागरले स्पोर्टर्याडरका
विप्लव गौतम ले आफूलाई म्याच
फिक्सिङमा फसाएको आरोप
लगाएका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.