Advertisement
![]() |
काठमाडौं
।
नेपालकी
चेली
अर्थात
प्रथम
नेपाली
अन्तराष्ट्रिय
फिटनेश
मोडल
के
डंगोल
(कञ्चन
डंगोल) संसारभरी चर्चित बनेकी छिन् । पछिल्लो
पटक गत साता बेलायतमा आयोजित मायामी प्रो यरोपियन
च्याम्पियनशिप जितेपछि कञ्चनको चर्चा बढेको छ ।गत जुलाइमा बेलायतमा
आयोजित देशकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता माध्ये एक
मायामी प्रो यरोपियन च्याम्पियनशिपमा अवार्ड जितेकी
उनी नेपालकी प्रथम अन्तराष्ट्रिय फिटनेश मोडल
हुन् ।
नुवाकोटमा जन्मिएकी कन्चन विकिनी लगाएर संसारका
विभिन्न प्रतियोगितामा सहभागी भैसकेकी छिन् ।
बेलायतको प्रतिष्ठित प्रतियोगितामा ओभरअल विकिनी च्याम्पियन
बनेपछि उनले पछिल्लो प्रतियोगिता जितेपछि लेखेको फेसबुक स्ट्याटसमा
आफूले भविष्यमा जुनसुकै प्रतियोगिता जित्न सक्ने हिम्मत बढेको
लेखेकी छिन् ।सानै उमेर देखि फिटनेशमा चासो राख्ने कन्चनले
प्रतियोगितामा Ms Bikini Short from Class A र Overall bikini
champion अवार्ड हात पारेकी थिइन् ।
भिडियो हेर्नुस्ः
कञ्चन सन् २०१३ मा बेलायतकै पिटरव्रोगमा मिस विकिनी
बनेकी थिइन् । उनले आफ्नो ट्वीटरमा आफूलाई
पर्सन ट्रेनर, फिटनेश मोडल र विकिनी
प्रतिस्पर्धीकोरुपमा चिनाएकी छिन ।
संसारभरी चिनिँदै गरेकी नेपाली
चेली कञ्चनलाई नेपाली हेडलाइन्सको पनि
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...