एमालेमा विवाद भएपछि चार जना नेताको
मन्त्री बन्ने सपना
चकनाचुर, को-को परे ?
Advertisement
![]() |
काठमाडौं, ९ पुस । मन्त्रिमण्डल विस्तार गर्ने
प्रधानमन्त्री केपी शर्मा
ओलीको तयारी अन्तिम अवस्थामा
स्थगित भएको छ ।
विहीबार साँझ चार मन्त्रीलाई राष्ट्रपति
विद्या भण्डारीबाट सपथ खुवाएपनि चार
राज्यमन्त्रीलाई भने ओलीले सपथ
खुवाउन सकेनन् । यो सँगै चार नेताको राज्यमन्त्रीको
सपथ खाने सपना चकनाचुर भएको छ ।
राज्यमन्त्रीका लागि एमालेबाट दामोदर
भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र
यादव र गोपालबहादुर महतको नाम तय भएको थियो । तर,
नरदेवी पुन, दिपनारायण साहको समेत नाम आएपछि
विवाद भएका कारण राज्यमन्त्रीहरुको सपथ रोकिएको
एमाले स्रोतले जनाएको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...