-->
ज्योति मगरको फेसबुकमा हृयाक नग्न तस्बिरहरु पोष्ट भएपछि ज्योती मगर प्रहरी शरणमा
Advertisement

२ भदौ, काठमाडौं । गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आˆनो फेसबुक अकाउन्ट हृयाक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भउकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको आजको नेपालसमाचार पत्र दैनिकमा समाचार छ ।हृयाकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।गायिका मगरले हृयाकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् ।कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो  फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.