-->
बिहान सेक्स गर्दा हुने फाइदाहरु
Advertisement

सामान्य त धेरै जसो मान्छेहरु रातको समयमा यौन सम्पर्क गर्न रुचाउँछन
। नेपाली समाज र ब्यस्त दैनिकिले गर्द पनि साझ सुत्ने बेला
मात्र सेक्स गर्ने धेरैको बानी छ । यौन सम्पर्क गर्ने
महतवपूर्ण समय भनेको अधिकांशका लागि रातको एकान्त समय नै हो ।
हरेक प्राणीमा यौनेच्छाको चाहना हुनु शास्वत सत्य हो ।
यो प्रकृतिले दिएको उपहार हो । यौन सम्पर्कबाट मानिसलाई धेरै फाईदा
हुन्छ । जसले यौन सम्पर्कलाई यौन यौन प्यास मेटाउने माध्यम मात्र
ठान्छ जसका लागि यो समय उपयुक्त लाग्ला । तर जसले यौन सम्पर्कबाट
शारीरिक तथा मानसिक फाईदा पनि लिन चाहन्छ भने अबदेखि
बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ ।
बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले
दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा
तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ
उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै
मात्रामा बच्न सफल हुन्छन् । त्यसै गरी यो कुरामा पनि ध्यान
दिनुस की यौन सम्पर्क एक किसिमको मनोराजनात्मक खेल
हो । एकैचौटी खेल खेल्दा बढी थकित भईन्छ
त्यसैले यौन सम्पर्कको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम
खेल्नुपर्छ । जसले गर्दा दुवैजना तृप्त भईन्छ र यौनसम्भोगको मजा
आउँछ ।
१. नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त साचारमा सुधार
आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ ।
२. बिहान गरिने यौन सम्पर्कले माईग्रेन टाउकोको एउटा भागतिर मात्र कडा
पीडा हुने रोग रोग निको गर्नमा ठूलो मद्दत गर्छ ।
३. यौन सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै
तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो
व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै
ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन ।
४. यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन
प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले
अनुहारमा चमक तथा निखार ल्याउँछ ।
५. यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन
टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो
बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग
ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ ।
६. अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सय जना
महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कण्डोम
प्रयोग नगरिकन यौन सम्पर्क गर्छ उसलाई शीघ्रपतनको
समस्या निकै कम मात्रामा हुने गर्छ ।
७. स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन
सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको
असर एकदम न्युन रुपमा मात्र पर्छ । तर याद राख्नुहोस्
सोधकर्ताहरुको अनुसन्धानले बताए अनुसार हप्तामा तीन
पटकभन्दा बढी यौन सम्पर्क गर्नाले तपाईको
शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा
तीन पटक सम्म गरिने यौन सम्पर्कले शारीरिक र
मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् ।
एजेन्सी को सहयोगमा


Advertisement

1 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.